तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा बृद्धाको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा बृद्धाको मृत्यु 

काठमाडौं । तनँहुको व्यास नगरपालिका–१ मा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनँहुको ऋषिङ गाउँपालिका–४ भिरकोटकी ७५ बर्षीया पार्वती रानाभाट रहेकी छिन् ।

हाईस्कुलटारबाट दमौली तर्फ आउँदै गरेको ग १४ प ६५७ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टीदा पछाडी सवार उनी घाइते भएकी थिइन् ।  उपचारको लागि जिल्ला अस्पताल दममौलीमा पु¥याउनसाथ उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);