tanahau news Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार
तनहुँको म्याग्देमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरी बजारमा गएराती पहिरो खसेको छ । पहिरो खस्दा पृथ्वी राजमार्गमा सवारी […]

घिरिङमा एमाले र कांग्रेस कार्यकर्ताबीच ढुंगा हानाहान

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकामा एमाले र कांग्रेसका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ । गाउँपालिकाको कार्यालय पोखरीछाप परिसरमा ढुंगा हानाहान […]

तनहुँमा एमाले र जोशी समूहले तालमेल गर्ने, चुनावी परिचालन समिति गठन

तनहुँ ।  ३० वैशाखमा तय भएकाे स्थानीय तहको निर्वाचनमा तनहुँमा नेकपा एमाले र नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समूहबीच तालमेल […]

मियाँ गाउँको कथा : धरापमा छन् ओत लाग्ने घरहरू

तनहुँ । भिमाद नगरपालिका–१ हुक्कास्थित मियाँ गाउँका मोहमद अलीको घर २०७२ सालमा आएको शक्तिशाली भूकम्पले चर्कायो । भूकम्पले चर्काएको घर […]

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा बृद्धाको मृत्यु 

काठमाडौं । तनँहुको व्यास नगरपालिका–१ मा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार एक बृद्धाको मृत्यु भएको छ । मृत्यु […]

तनहुँमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु   

तनहुँ । व्यास नगरपालिका–१२ देउरालीमा लु.७० प १७१९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ […]

तनहुँका अधिकांश स्थानीय तह प्रमुखकाे दाेहाेरिने चाहना

तनहुँ । आसन्न स्थानीय तहको निर्वाचनले जिल्लामा राजनीतिक सरगर्मी बढाएको छ । यतिबेला देशभर स्थानीय तहका प्रमुखदेखि वडा सदस्य बन्ने […]

निस्सा पाएर पनि बेखुसी भूमिहीन भन्छन्- भोटलाई गर्‍या हो, पुर्जा पाउनेमा विश्वास छैन

तनहुँ । शुक्लागण्डकी नगरपालिका–७ स्याउली बजारका टिकाराम शर्माले आइतबार जग्गाधनी लालपुर्जा प्राप्तिका लागि निस्सा प्राप्त गरे । राष्ट्रिय भूमि आयोगसँगको […]

‘४७ प्रतिशत मतदाता निर्वाचनमै सहभागि हुँदैनन्’

तनहुँ । आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनको संघारमा राजनीतिक दलले कति मतदाता आफ्नो पक्षमा छन् भनेर […]

तनहुँमा ट्रयाक्टरबाट खसेर एक युवतीको मृत्यु

तनहुँ । तनहुँको भानु नगरपालिका–९ डुम्रेमा शनिबार बेलुकी गुडिरहेको ट्रयाक्टरबाट खसेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय […]

पल र उनका म्यानेजरकाे बयान सकियाे, थुनछेक बहस सुरू

तनहुँ । नाबालिग गायिकालाई बलात्कार गरेकाे मुद्दा लागेका नायक पल शाह र उनका म्याजनेजर कृष्णप्रसाद जोशीसँगकाे बयान सकिएपछि थुनछेक बहस सुरू भएको छ । […]

स्थानीय निर्वाचन केन्द्रित हुँदै तनहुँका प्रमुख दल

तनहुँ । आगामी ३० वैशाखमा देशभर एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा भएसँगै दलहरू आन्तरिक तयारीमा जुटेका छन् । स्थानीय […]

व्यास नगर म्याराथनकाे उपाधि कान्छीमायालाई

तनहुँ । दोस्रो व्यास नगर महिला खुला हाफ म्याराथनको उपाधि कान्छीमाया कोजुले जितेकी छन् । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मंगलबार […]

सडकमा जोगाइएको चौतारीले तान्यो पर्यटक

तनहुँ । ऐतिहासिक तनहुँसुर दरबारसम्म पुग्ने खड्गकाली मोटरमार्गको पाँच दशमलव ६ किलोमिटर सडक संघीय सरकार र व्यास नगरपालिकाको लागत साझेदारीमा […]

तनहुँमा ३५ वर्षीया महिला बलात्कृत 

तनहुँ । तनहुँमा ३५ वर्षीया महिला बलात्कृत भएकी छन् ।  ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले संखुवासभा चैनपुर नगरपालिका–२ महिम […]

संक्रमित सबै घरमा, आइसोलेसन रित्तै

तनहुँ । बिहीबार तनहुँका ३९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । ८७ जनाको परीक्षण गरिएकोमा ४४.८२ प्रतिशतलाई कोरोना पुष्टि […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);