तनहुँको म्याग्देमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०७९, आइतबार

तनहुँको म्याग्देमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरी बजारमा गएराती पहिरो खसेको छ । पहिरो खस्दा पृथ्वी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ । गएराती साढे १ बजे खसेको पहिरो हटाउने प्रयास भइरहेको प्रहरी चौकी थर्पु तनहुँले जनाएको छ ।

Leave a Reply