तनहुँको म्याग्देमा पहिरो खस्दा सवारी आवागमन अवरुद्ध  | ईमाउण्टेन समाचार

Our Network

साउन १६ २०८३, आइतबार

तनहुँको म्याग्देमा पहिरो खस्दा सवारी आवागमन अवरुद्ध 

न्युज कारखाना
तनहुँ, १९ साउन

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरी बजारमा गएराती पहिरो खसेको छ ।

पहिरो खस्दा पृथ्वी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।

गएराती साढे १ बजे खसेको पहिरो हटाउने प्रयास भइरहेको प्रहरी चौकी थर्पु तनहुँले जनाएको छ ।

Leave a Reply

ताजा समाचार