पहिरोका कारण तुलसीपुरबाट सल्यान जाने/आउने सडक अवरुद्ध  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पहिरोका कारण तुलसीपुरबाट सल्यान जाने/आउने सडक अवरुद्ध 

दाङ।  दाङको तुलसीपुर उपमहानगरपालिका–३ सात तलेमा गएराती खसेको पहिरोका कारण आवागमन अवरुद्ध भएको छ । गएराती सवा ११ बजे पहिरो खस्दा तुलसीपुरबाट सल्यानतर्फ जाने र आउने सवारी साधनको आवागमन रोकिएको हो।

अहिले दुई ओटा जेसिबीले पहिरो हटाउने कार्य भइरहेको दाङ प्रहरीले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);