रसुवामा पहिरो जाँदा राजमार्ग अवरुद्ध, सवारी आवागमन ठप्प हुँदा यात्रु मर्कामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रसुवामा पहिरो जाँदा राजमार्ग अवरुद्ध, सवारी आवागमन ठप्प हुँदा यात्रु मर्कामा

RASUWA pahiro

रसुवा, २६ भदौ । रसुवा जिल्लाको कालिका गाउँपालिका–१, नागुर्दुन क्षेत्रमा पहिरोका कारण बुधबार साँझदेखि सडक अवरुद्ध हुँदा सवारी आवागमन ठप्प भएको छ । पासाङ ल्हामू राजमार्ग सडक खण्डअन्र्तगत नागुर्दुन क्षेत्रमा पहिरोले सडक बगाएपछि सवारी आवागमन ठप्प भएकोे हो ।

पहिरोका कारण पैदल यात्रुहरु हिड्ने बाटो समेत नभएको बताइएको छ । सडक नै खसेको र चट्टान बढि भएको कारण बाटो खुल्न केहि दिन लाग्ने अनुमान गरिएको छ । यसअघि पनि यसै ठाँउमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);