नवलपरासीमा यात्रुबाहक बसमा आगजनी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नवलपरासीमा यात्रुबाहक बसमा आगजनी

bus aagjani

नवलपरासी, २६ भदौ । पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा यात्रुबाहक बसमा आगजनी भएको छ ।

महेन्द्रनगरबाट काठमाडौंतर्फ जादै गरेको ना ६ ख ८४५३ नम्वरको यात्रुबाहक बसमा बिहिबार बिहान ५ बजे बर्दघाट नगरपालिका वडा नं ४ खुर्सानी खोला भन्ने स्थानमा आगजनी भएको हो । बसमा सवार यात्रुहरु सुरक्षित रहेका छन् । आगजनीबाट बसमा लाखौंको क्षती भएको छ । थप विवरण आउन बाकी रहेको ५ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);