महभिरमा सडक भासिएपछि सवारी आवागमन अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

साउन २६ , काठमाण्डौँ । अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको महभिरमा सडक भासिएपछि सवारी आवागमन अवरुद्ध भएको छ ।

गए रातिको वर्षाका कारण भोटेकोशी बाढीले कटान गरेको स्थानमा चार फिट सडक भासिएपछि सवारी आवागमन अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा काठमाडांै–बाह्रबिसे ठप्प भएको छ । सडक भासिएको स्थानमा साना–साना पहिरो खसिरहेका छन् ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख इन्स्पेक्टर पञ्चकुमार बाखुले दिउँसोसम्ममा सडक खुलाउने प्रयास भइरहेको बताउनुभयो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);