accident news nepal Archives | ईमाउण्टेन समाचार

Our Network

भदौ ३ २०७९, शुक्रबार
रुपन्देहीमा लक्ष्यभन्दा १७ हजार बढीले लगाए कोभिडविरुद्धको खोप

भैरहवा । रुपन्देहीमा लक्षित वर्गभन्दा बढीले कोभिड १९ विरूद्धको खोप लगाएका छन् । जिल्लाका १० लाख ८७ हजार ४६४ मध्ये […]

अवैधरुपमा बालुवा उत्खनन्, तीन ट्याक्टर जफत

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा हप्ता दिनको अवधिमा अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरी ओसार–पसारमा प्रयोग भइरहेका तीन वटा […]

भृकुटीमण्डपमा आगलागी

काठमाडौं । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको छ । आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ […]

माधव नेपालमाथि खनिए घनश्याम भुसाल

काठमाडौं । नेकपा (एमाले)का नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि खनिएका छन् । नेपालले १० बुँदे सहमति […]

लमजुङमा दिनहुँ पहिरो जाँदा मनाङ यात्रा गर्न सकस

लमजुङ । लमजुङमा पहिरोले जाँदा मनाङको यात्रा सकस बनेको छ । अविरल वर्षापछि बेशीँसहर-चामे सडकखण्डमा लमजुङतर्फको भागमा पहिरो खस्दा यात्रा […]

सानो भर्‍याङमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु 

काठमाडौं । काठमाडौंको सानो भर्‍याङमा गएराती स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरमा पछाडी सवार […]

इलाममा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं । इलाममा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । इलामको माङसेबुङ गाउँपालिका-२ दहगाउँस्थित भित्री सडकखण्डमा बोलेरो […]

रविभवनमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाण्डौको रविभवनमा हिजो बेलुका भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । कालीमाटीबाट कलंकीतर्फ जाँदै गरेको बा […]

रौतहटमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु 

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित सडकमा ना.६ ख ६५५० नम्बरको ट्रकले रा.४ प ५०१ नम्बरको मोटरसाइकललाई बिहीबार ठक्कर दिँदा […]

छुट्टाछुटै स्थानमा तीन जना मृत अवस्थामा फेला

काठमाडौं । कास्की, मोरङ र काभ्रेपलाञ्चोकमा तीन जना मृत अवस्थामा फेला परेका छन् । कास्कीको पोखरा महानगरपालिका–१३ स्थित दुई कुलोको […]

बाँकेमा कारको ठक्करबाट युवतीको मृत्यु, कार चालक फरार 

बाँके। बाँकेको जानकी गाउँपालिका–६ कोठारपुरमा आज बिहान कारको ठक्करबाट एक जना युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३० वर्षीया युवती […]

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु 

काठमाडौं । तेह्रथुम, कैलाली, पाँचथर, धादिङ र बाँकेमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका–१ […]

तेह्रथुममा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–१ डबलीमा हिजो साँझ ट्रयाक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुमकै फेदाप […]

ट्याक्टरकाे ठक्करबाट बालिका घाईते

अर्घाखाँची । ट्याक्टरकाे ठक्करबाट अर्घाखाँचीमा एक बालिका गम्भीर घाईते भएकी छन् । लु४त ६३६२ नम्बरकाे ट्याक्टरकाे ठक्करबाट भूमिकास्थान-३ निवासी १७ […]

बाँकेमा ट्रकको ठक्करबाट अटो चालकको मृत्यु 

बाँके । बाँकेको कोहलपुर नगरपालिका–११ पिपलचौतारामा आज ट्रकको ठक्करबाट अटो चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका–१३ का […]

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । झापा, सुनसरी, कास्की, सर्लाही र कपिलवस्तुमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका–१ […]