भक्तपुर । भक्तपुरको सल्लाघारी यातायात कार्यालय नजिक बस्ने ७८ वर्षीय दिपककुमार भुसालको आफ्नै घरको पहिलो तलाबाट खसेर मृत्यु भएको छ । सोमबार बिहान अचानक खस्न गई गम्भीर घाइते भई उपचारका लागि डा.ईवामुरा अस्पताल सल्लाघारी लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
आफ्नै घरको पहिलो तलाबाट खसेर भुसालको मृत्यु
ताजा समाचार
गृहमन्त्री गुरुङद्वारा सदनमा तीनवटा अध्यादेश पेश
१ घन्टा अघि
‘सडक र मन्दिर बने तर जनताको अवस्था फेरिएन’
२ घन्टा अघि




