सदनमा उपस्थित हुन सांसदहरुलाई संसद सचिवालयको सूचना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सदनमा उपस्थित हुन सांसदहरुलाई संसद सचिवालयको सूचना

काठमाडौं । संघीय संसद सचिवालयले संसद बैठकमा उपस्थित हुन सांसदहरुलाई अनुरोध गरेको छ ।

सचिवालयका महासचिव डा। भरतराज गौतमले सूचना जारी गर्दै २३ भदौ अपराह्न ४ बजे बस्ने बैठकमा उपस्थित हुन सांसदहरुलाई आग्रह गरेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २३ भदौ बुधबारका लागि दुबै सदन ९प्रतिनिधिसभा र राष्ट्रियसभा०को अधिवेशन शनिबार आह्वान गरेकी थिइन् ।

सांसदहरुलाई नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अपराह्न ४ बजे उपस्थित हुन भनिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);