नेकपा एमालेको स्थायी कमिटी बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

नेकपा एमालेको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक जारी रहेको छ । केही बेर अघि ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सुरु भएको बैठकले दिउँसो बस्न लागेका केन्द्रीय कमिटीको बैठकका लागि एजेण्डा तय गर्न लागेको हो ।

जारी स्थायी कमिटीको बैठकमा विधान महाधिवेशनमा लगिने दस्तावेज तयार गरिन लागेको छ ।

एमालेले भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । यसै विषमया स्थायी कमिटी बैठकले पास गरेका दस्तावेज केन्द्रीय कमिटी बैठकमा छलफलका लागि पेश हुनेछन् ।
बैठकमा नेता नेपाल पक्ष भने उपस्थित भएका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);