एमालेको केन्द्रीय कमिटी बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

एमालेको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक सुरु भएको हो ।

यसअघि सामेबार नै बसेको स्थायी कमिटीको बैठकले पारित गरेको विधान संशोधन प्रस्तावलाई केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गर्ने तयारी गरिएको छ ।

एमालेले यसअघि नै भदौ २७ र २८ गतेका विधान महाधिवेशन गर्ने तय गरेको छ । केन्द्रीय कमिटी बैठकमा यसविषयमा केन्द्रीत छलफल हुने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);