सशस्त्र प्रहरीद्धारा चोरीपैठारीको लत्ताकपडा बरामद | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

सशस्त्र प्रहरीद्धारा चोरीपैठारीको लत्ताकपडा बरामद

latta kapada baramad

मोरङ्ग । मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १५ दरैयास्थित सीमा ईलाकाबाट साउन १७ गते सशस्त्र प्रहरीले करिब ३ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);