पर्सामा सशस्त्र प्रहरीद्वारा गाँजा बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पर्सामा सशस्त्र प्रहरीद्वारा गाँजा बरामद

gaja vang

पर्सा । पर्सा जिल्लाको विरगंज महानगरपालिका १४ स्थित पिपराबाट साउन १८ गते सशस्त्र प्रहरीले करीव २१ के.जी. गाँजा बरामद गरेको छ ।

मनहरीबाट विरगंजतर्फ जाँदै गरेको ना ३ ख ४२९७ नम्बरको ट्रकमा राखेर लैजाँदै गरेको उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

त्यसवेला उक्त ट्रक समेत बरामद गरिएको छ । बरामद गाँँजा तथा ट्रक जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);