२ सय ४७ के.जी. गाँजासहित ट्रक बरामद | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

२ सय ४७ के.जी. गाँजासहित ट्रक बरामद

फाइल फोटो

पर्सा । पर्साको वीरगंज महानगरपालिका १७ अलौस्थित आईसीपी रोडबाट सोमबार सशस्त्र प्रहरीले करिब २ सय ४७ के.जी. गाँजासहित एचआर ५५ एम २२९० नम्बरकोे ट्रक बरामद गरेको छ ।

नेपालबाट भारततर्फ जाँदै गरेको उक्त ट्रकमा लुकाई छिपाई लैजाँदै गरेको उल्लेखित परिमाणको गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ड्राईपोटबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

बरामद गाँजा तथा ट्रक जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);