बुद्धचित्तसहित चार जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बुद्धचित्तसहित चार जना पक्राउ

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका १ स्थित खैरेनीघाट पुलबाट असार २७ गते सशस्त्र प्रहरीले १२ के.जी. बुद्धचित्तसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काभ्रे जिल्लाको तिमाल गाउँपालिका ९ बस्ने ३८ वर्षीय डुप्साङ्ग थोकर, ३१ वर्षीय धिरज तामाङ्ग, ३५ वर्षीय रबिन लामा र २९ वर्षीय जगत तामाङ्ग छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रामेछापबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त बुद्धचित्त फेला पारेको हो ।

पक्राउ परेकाहरुलाई बरामद बुद्धचित्तसहित आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय रामेछापमा बुझाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);