गाडी रोकेर चालक फरार, गाडी भित्र भेटियो १ सय २० केजी गाजा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

गाडी रोकेर चालक फरार, गाडी भित्र भेटियो १ सय २० केजी गाजा

मोरङ्ग । मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १ स्थित नोवेल डेरी चोक ईलाकाबाट वैशाख १३ गते सशस्त्र प्रहरीले करीव १ सय २० के.जी. गाँजासहित गाडी नियन्त्रणमा लिएको छ ।

ईटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको बी.आर ११ भी ७६४५ नम्बरको भारतीय स्कारपियो गाडीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मोरङ्गले
गाँजासहित नियन्त्रणमा लिएको हो ।

गाडी रोक्ने क्रममा चालक भने फरार भएका छन् । नियन्त्रणमा लिईएको गाँजा र गाडी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङ्गमा बुझाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);