भारतमा पछिल्लो २४ घण्टामा ३६ हजार ९ सय भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतमा पछिल्लो २४ घण्टामा ३६ हजार ९ सय भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४० हजार १ सय ३४ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भने ४ सय २२ रहेको छ । योसँग भारतमा कोरोनाका कारण चार लाख २४ हजार ७ सय ७३ जनाले ज्यान गुमाईसकेका छन् ।

हाल भारतमा ४ लाख १३ हजार ७ सय १८ सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ३६ हजार ९ सय ४६ सहित भारतमा संक्रमणमुक्त हुनेको संख्या तीन करोड ८ लाख ५७ हजार ४ सय ६७ पुगेको छ ।

भारतमा हालसम्म ४७ करोड २२ लाख २३ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);