भारतमा पछिल्लो २४ घण्टामा ३६ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारतमा पछिल्लो २४ घण्टामा ३६ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार ६ सय २५ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भने ५ सय ६२ रहेको छ । योसँग भारतमा कोरोनाका कारण चार लाख २५ हजार ७ सय ५७ जनाले ज्यान गुमाईसकेका छन् ।

हाल भारतमा ४ लाख १० हजार ३ सय ५३ सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ३६ हजार ६ सय ६८ सहित भारतमा संक्रमणमुक्त हुनेको संख्या तीन करोड ९ लाख ३३ हजार २२ पुगेको छ ।

भारतमा हालसम्म ४८ करोड ५२ लाख ८६ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);