सुनसरीको इटहरी उपमहानगरपालिकामा कोरोना खोप वितरण प्रणालीमा भद्रगोल (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सुनसरीको इटहरी उपमहानगरपालिकामा कोरोना खोप वितरण प्रणालीमा भद्रगोल (भिडियाेसहित)

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा भेरोसिलको पहिलो डोज खोप वितरण प्रणालीमा अस्तब्यस्तता देखिएको छ ।

खोप वितरणलाई व्यवस्थित गर्न नसक्दा खोप लगाएर सुरक्षित हुने भन्दा उल्टै कोरोना सर्ने डर बढेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);