स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा कांग्रेस सांसद उमेश श्रेष्ठलाई नियुक्त गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा सांसद् श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीज्यूको सिफारिसमा संविधानको धारा ७६ को उपधारा (९) बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै रहनेगरी माननीय उमेश श्रेष्ठलाई राज्यमन्त्री पदमा नियुक्त गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);