सुरक्षाकर्मी बाहेक अन्य सरकारी सेवा सुविधा नलिने राज्यमन्त्री श्रेष्ठको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुरक्षाकर्मी बाहेक अन्य सरकारी सेवा सुविधा नलिने राज्यमन्त्री श्रेष्ठको घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले तलबभत्ता नलिने घोषणा गरेका छन् । राज्यमन्त्री श्रेष्ठले सोमबार पत्रकार सम्मेलन गरी पारिश्रमिक, आवासलगायतका सरकारी सुविधा नलिने घोषणा गरेका हुन् ।

राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी भने लिने बताएका छन् । स्वास्थ्य, शिक्षा, कृषि तथा जलविद्युतलगायत क्षेत्रमा लगानी रहेका उलने आफू राज्यमन्त्री पदमा रहन्जेल ती संस्थाबाट अलग हुने समेत घाषणा गरेका छन् ।प्रधानमन्त्री शेरबहादुर दे

उवाले श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए । व्यवसायीलाई नियुक्त गरेको भन्दै देउवाको चर्को आलोचना समेत भएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);