नेपियर घाँस खेतीतर्फ आकर्षित डडेल्धुराका किसान (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

नेपियर घाँस खेतीतर्फ आकर्षित डडेल्धुराका किसान (भिडियाेसहित)

डडेल्धुरा । गाई, भैसी पालनदेखी भू–क्षय रोक्नका लागि उपयोगि भएपछि डडेल्धुरा आलितालका किसान नेपियर घाँस खेती गर्न थालेका छन ।

गाई भैसीका लागि मात्रै नभई वचेको घाँस विक्रि गरेर वर्षीक ५० हजार देखी १ लाख रुपैयाँ सम्म किसानले आम्दानी गर्न थालेका छन् ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);