बाँकेको ईलाका प्रहरी कार्यालयद्वारा नाइट आवर पुलिस ड्युटी 'क्राइम अप्रेशन’ सक्रिय रुपमा सुरुवात | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८३, बुधवार

बाँकेको ईलाका प्रहरी कार्यालयद्वारा नाइट आवर पुलिस ड्युटी ‘क्राइम अप्रेशन’ सक्रिय रुपमा सुरुवात

बाँके । बाँकेको कोहलपुर ईलाका प्रहरी कार्यालयले नाइट आवर पुलिस ड्युटी ‘क्राइम अप्रेशन’ सक्रिय रुपमा सुरुवात गरेको छ ।

रातको समयमा शान्ति सुरक्षा अमनचयन कायम, अपराध रोकथाम तथा अपराधिक क्रियाकलापहरुको न्यूनिकरण एवम नियन्त्रण गर्ने उद्देश्यकासाथ बाकेको कोहलपुर ईलाका प्रहरी कार्यालयले नाइट आवर पुलिस ड्युटी ‘क्राइम अप्रेशन’ को सक्रियरुपमा सुरुवात गरेको हो ।

रातको समयमा गरिने अबैध चोरिनिकासि, गुण्डागर्दि, लुटपाट तथा अन्य अपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्नु नै यो अभियानको उद्देश्य हो ।

Leave a Reply

ताजा समाचार