वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई राष्ट्रिय प्रतिभा पुरस्कार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई राष्ट्रिय प्रतिभा पुरस्कार

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित भएका छन् ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय प्रतिभा पुरस्कार २०७७ बाट सम्मानित गरेको हो । यो पुरस्कार १ लाख नगद राशी सहित प्रदान गरिएको छ ।

वरिष्ठ कलाकार हरिवंश आचार्यले सामाजिक सञ्जाल मार्फत् श्रेष्ठलाई बधाई दिएका छन् । उनले लेखेका छन्–‘‘नेपाल सरकारको तर्फबाट सम्मानिक हुनुभएकोमा मदन दाईलाई हार्दिक बधाई । ’’

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);