नेपाली साहित्यमा योगदान  पु¥याउने श्रष्टाहरुलाई राष्ट्रिय पुरस्कारबाट सम्मानित | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नेपाली साहित्यमा योगदान  पु¥याउने श्रष्टाहरुलाई राष्ट्रिय पुरस्कारबाट सम्मानित

काठमाडाैं, २९ असार । सरकारले नेपाली साहित्यमा योगदान  पु¥याउने श्रष्टाहरुलाई विभन्न राष्ट्रिय पुरस्कारबाट सम्मानित गरेको छ । सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालययमा आयोजित एक कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । श्रष्टाहरुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पुरस्कार प्रदान गर्नुभएको थियो ।

सरकारले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०७६, पुष्पलाल राष्ट्रिय पुरस्कार २०७६, महाकवि देवकोटा राष्ट्रिय पुरस्कार २०७६, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७६, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार २०७६ बाट विभिन्न श्रष्टा तथा व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);