भारतमा पछिल्लो २४ घण्टामा ४७ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतमा पछिल्लो २४ घण्टामा ४७ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा दैनिक कोरोना भाइरस संक्रमित हुनेको संख्या ४३ हजार ७ सय ३३ पुगेकाे छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ४७ हजार २ सय ४० सहित भारतमा संक्रमणमुक्त हुनेको जम्मा संख्या दुई करोड ९७ लाख ९९ हजार ५ सय ३४ पुगेका छन् ।

भारतमा हाल ४ लाख ५९ हजार ९ सय २० सक्रिय संक्रमित रहेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ९ सय ३० ले संक्रमणका कारण ज्यान गुमाएका छन् । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख ४ हजार २ सय ११ पुगेको छ ।

भारतमा हालसम्म ३६ करोड १३ लाख २३ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

यो पनि पढ्नुहोस

रुसको वेपत्ता विमान दुर्घटनाग्रस्त अवस्थामा फेला, चालक दलका ६ सदस्यसहित २८ जनाको मृत्यु

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);