भारतमा ३६ करोड १३ लाख भन्दा बढी व्यक्तिले कोरोना भाइरस विरुद्धको खोप लगाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

भारतमा ३६ करोड १३ लाख भन्दा बढी व्यक्तिले कोरोना भाइरस विरुद्धको खोप लगाए

एजेन्सी । भारतमा ३६ करोड १३ लाख भन्दा बढी व्यक्तिले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ३६ करोड १३ लाख २३ हजार ५४८ जनाले कोभिड बिरुद्धको खोप लगाएका छन् ।

मंगलबार मात्रै भारतमा ३२ लाख ४० हजार जनाले कोभिड १९ बिरुद्धको खोप लगाएका छन् । १८ देखि ४४ वर्ष उमेर समूहकालाई दोस्रो डोज दिइएको छ । सोही उमेर समूहकालाई दश लाख ४५ हजार २४० जनालाई पहिलो डोज दिइएको छ । हालसम्म ३० लाख ४२ हजार ३०२ जनाले तेस्रो चरणको खोप अभियान अन्तगर्त दोस्रो डोज लिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);