एक महिलाकाे डुबेर मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

एक महिलाकाे डुबेर मृत्यु

बारा । बाराकाे कलैया उपमहानगरपालिका १० मटि अर्वास्थित इँटाभट्टाको पानी जमेको खाल्डोमा डुबेर सोही ठाउँ बस्ने शर्मा रामकी छोरी ७ वर्षीया मनिषा कुमारी रामको आइतबार दिउँसो मृत्यु भएको छ ।

उक्त खाल्डोमा नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएकी उनको एनएमसी अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);