सवारी दुर्घटनामा १ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

सवारी दुर्घटनामा १ जनाको मृत्यु

death body
काठमाडौं । काठमाडौं महानगरपालिका ६ बौद्ध ह्यात गेट नजिक सडकमा बा।६४ प ८२६३ नम्बरको मोटरसाइकल र  बा।६८ प ४२७५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौं मनमैजु बस्ने नुवाकोट घर भएकी १८ वर्षीया बिजा तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको ओम अस्पताल चाबहिलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);