भारतमा पछिल्लो २४ घण्टामा ५९ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

भारतमा पछिल्लो २४ घण्टामा ५९ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४६ हजार ६ सय ६७ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा ८ सय ५३ ले संक्रमणका कारण ज्यान गुमाएका छन् । भारतमा हालसम्म ४ लाख ३ सय १२ संक्रमितको मृत्यु भईसकेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ५९ हजार ३ सय ८४ सहित भारतमा संक्रमणमुक्त हुनको जम्मा संख्या दुई करोड ९५ लाख ४८ हजार ३ सय २ पुगेको छ ।

भारतमा हाल पाँच लाख ९ हजार ६ सय ३७ सक्रिय संक्रमित रहेका छन् ।

भारतमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ३४ करोड ७६ हजार नाघिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);