भारतमा दैनिक संक्रमितको संख्या घट्दै , पछिल्लो २४ घण्टामा ५६ हजार ९ सय भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

भारतमा दैनिक संक्रमितको संख्या घट्दै , पछिल्लो २४ घण्टामा ५६ हजार ९ सय भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार ५ सय ६६ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा ९ सय ७ ले संक्रमणका कारण ज्यान गुमाएका छन् । भारतमा हालसम्म तीन लाख ९७ हजार ६ सय ३७ संक्रमितको मृत्यु भईसकेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ५६ हजार ९ सय ९४ सहित भारतमा संक्रमणमुक्त हुनको जम्मा संख्या दुई करोड ९३ लाख ६६ हजार ६ सय १ पुगेको छ ।

भारतमा हाल पाँच लाख ५२ हजार ६ सय ५९ सक्रिय संक्रमित रहेका छन् ।

भारतमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ३२ करोड ९० लाख २९ हजार नाघिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);