भारतमा पछिल्लो २४ घण्टामा ६० हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

भारतमा पछिल्लो २४ घण्टामा ६० हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार ९ सय ५१ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा ८ सय १७ ले संक्रमणका कारण ज्यान गुमाएका छन् । भारतमा हालसम्म तीन लाख ९८ हजार ४ सय ५४ संक्रमितको मृत्यु भईसकेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ६० हजार ७ सय २९ सहित भारतमा संक्रमणमुक्त हुनको जम्मा संख्या दुई करोड ९४ लाख २७ हजार ३ सय ३० पुगेको छ ।

भारतमा हाल पाँच लाख ३७ हजार ६४ सक्रिय संक्रमित रहेका छन् ।

भारतमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ३२ करोड २८ लाख ५४ हजार नाघिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);