समयमै वर्षात भएपछि मध्य असारमै सकियो डडेल्धुरामा रोपाइँ (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

साउन १७ २०८३, सोमबार

समयमै वर्षात भएपछि मध्य असारमै सकियो डडेल्धुरामा रोपाइँ (भिडियाेसहित)

डडेलधुरा । सिंचाईको व्यवस्था नहुँदा डडेलधुराका किसान धान रोप्न वर्षातको पर्खाइमा हुन्छन् ।

यो वर्ष समयमै वर्षात भएकाले असारको मध्य नहुँदै डडेलधुराका फाँटमा रोपाई सकिएको छ ।

Leave a Reply