समयमै बर्षात भएसँगै डोटीमा रोपाइँ सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

समयमै बर्षात भएसँगै डोटीमा रोपाइँ सुरु

डोटी। समयमै बर्षात भएसँगै डोटीमा रोपाइँ सुरु भएको छ ।

कोरोना महामारीको कारण ग्रामीण क्षेत्र सुनसान भएपनि पानी पर्न थालेसँगै किसानहरुले रोपाई सुरु गरेका हुन् ।

डोटीको के आइसिह गाउँपालिका, बडिकेदार गाउँपालिका लगायतमा रोपाइँ सुरु भएको छ । निरन्तरको वर्षाले समयमै रोपाई सुरु गर्न पाएपछि डोटीका कृषक पनि हर्षित बनेका छन् ।

वर्षात सधै किसानले अन्य बाली मकै, कोदो, धान र अदुवा समेत लगाउन थालेका छन् । यतिबेला खडेरीले सुख्खा देखिएका डोटीका डाँडापाखा खेतबारी हरियाली देखिन थालेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);