विकासे कामको अनुगमन गर्दै कुश्मा नगर पालिका पर्वत | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

विकासे कामको अनुगमन गर्दै कुश्मा नगर पालिका पर्वत

पर्वत । पर्वत कुस्मा नगरपालिका ले बिकासे कामको अनुगमन गरेको छ। सम्झौता समय मै भएको भएपनि कोवीड १९ को दोस्रो लहरका कारण ढिलो गरी सम्पन्न भएका योजनाहरुको अन्तीम अनुगमन थालिएको हो । पर्वत कुश्मा नगर पालिकाले आर्थिक वर्ष ०७७।०७८ मा भएका विकासे कामको अनुगमन थालेको छ ।

आर्थिक वर्षको अन्तीममा भुक्तनीको लागि नगर उप प्रमुखको संयोजकत्वमा अनुगमन गरीएको छ ।१४ वडा रहेको नगर पालिकाले सबै वडामा भएका विकासे काम तथा आय आर्जनका कामको अनुगमन गरेको हो । कोवीडका कारण ढिलो गरी विकास भएको अनुगमन गर्न लागिएको प्रमखु सिता काफले लामीछानेले बताएकी छन् ।

नगर उप प्रमुखु र वडाका प्रतिनिधि सञ्चार कर्मीहरुको सहभागिता भएको अनुगमनमा अधिकाँश योजनाको काम अन्तीम चरणमा पुगेको बताइएको छ । हालसम्म भौतिक प्रगती ७० प्रतिशत भएको नगपलिकाका सुचना अधिकारी धुर्व पौडेलले बताए ।

कोविढको दोस्रो लहरका कारण अत्यआवश्य योजनाको काम भईरहेको उपभोक्ताहरुले बताएका छन । स्थानीयको माग र आवश्यतालाई हेरेर योजना प्रथामिकता साथ काम भईरहको कुश्मा एकका उपभोक्ताको प्रेम बहादुर क्षेत्रीले जानकारी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);