भारतमा पछिल्लो २४ घण्टामा २ लाख ७ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ७ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ३२ हजार ३ सय ६४ मा संक्रमण पुष्टि भएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा भारतमा २ हजार ७ सय १३ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ४० हजार ७ सय २ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टाका २ लाख ७ हजार ७१ लगायत भारतमा संक्रमणमुक्त हुनेको संख्या दुई करोड ६५ लाख ९७ हजार ६ सय ५५ पुगेको छ ।

हाल भारतमा १६ लाख ३५ हजार ९ सय ९३ सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी भारतमा हालसम्म २२ करोड ४१ लाख ९ हजार भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);