भारतमा पछिल्लो २४ घण्टामा २ लाख ८३ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ८३ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ११ हजार ५ सय ५३ मा संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ८ सय ४७ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ लाख १५ हजार २ सय ३५ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टाका २ लाख ८३ हजार १ सय ३५ लगायत भारतमा संक्रमणमुक्त हुनेको संख्या दुई करोड ४६ लाख ३३ हजार ९ सय ५१ पुगेको छ ।

हाल भारतमा २४ लाख १९ हजार ९ सय ९ सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी भारतमा हालसम्म २० करोड २६ लाख ९५ हजार भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);