बेल्जियम सरकारबाट नेपाललाई सर्जिकल मास्क र अक्सिजन सहयोग | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

बेल्जियम सरकारबाट नेपाललाई सर्जिकल मास्क र अक्सिजन सहयोग

काठमाडौं । बेल्जियम सरकारले (काभिड–१९) संक्रमण नियन्त्रण तथा उपचारका लागि भन्दै नेपाल सरकारलाई सर्जिकल मास्क लगाएतका स्वास्थ्य समाग्रीहरु सहयोग गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिज्ञप्ति जारी गर्दे बेल्जियम सरकारको तर्फबाट १० लाख थान सर्जिकल मास्क र २ हजार थान नसल अक्सिजन क्यानल सहयोग प्राप्त गरेको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले बेल्जियम सरकारलाई भविष्यमा समेत साथ र सहयोगको अपेक्षा राख्दै धन्यवाद प्रकट गरेका छने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);