अमेरिकाले सहयोग गरेको स्वास्थ्य समाग्रीको पहिलो खोप काठमाडौंमा, आइतबार थप १००० थान अक्सिजन सिलिन्डर आउने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अमेरिकाले सहयोग गरेको स्वास्थ्य समाग्रीको पहिलो खोप काठमाडौंमा, आइतबार थप १००० थान अक्सिजन सिलिन्डर आउने

काठमाडौं । नेपालको उच्च कोरोना महामारीविरुद्ध अमेरिकाले नेपालाई सहयोग गर्ने भनिएको स्वास्थ्य सामाग्री नेपाल आईपुगेको छ। अमेरिकाले सहयोग गरेको स्वास्थ्य समाग्रीको पहिलो खोप शनिबार काठमाडौंमा आइपुगको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अमेरिकी नियोग युएसएड र अ‍मेरिकी दूतावासको सक्रियतामा स्वास्थ्य मन्त्रालयलाई सामाग्री हस्तान्तरण गरेका हुन् ।

शनिबार ल्याइएका सामग्रीमा सर्जिकल मास्क, फेस सिल्ड र ग्लोब्स लगायतका समाग्री रहेका छन् ।

यसअघि १०० थान भेन्टिलेटर, परीक्षण किट्स, पीपीई, अक्सिजन उपकरण अमेरिकाले सहयोग गरिसकेको छ । युएसएडले थप सामाग्री आइतबार १००० थान अक्सिजन सिलिन्डर प्रदान गर्ने तयारी गरेको छ । दुईदिनभित्र अमेरिकी कार्गो बिमानले थप समाग्री ल्याउने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);