बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली विधार्थीको यात्रामा छुट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली विधार्थीको यात्रामा छुट

काठमाडौँ। एमबीबीएस अध्ययनरत नेपाली विद्यार्थीलाई बंगलादेशले यात्रा अनुमतिमा छुट दिने भएको छ । विहीबार काठमाडौंस्थित बंगलादेशी दूतावासले आगामी जुन र जुलाइमा निर्धारित परीक्षामा भाग लिने विद्यार्थीलाई मुलुक प्रवेशको अनुमति दिने भएको हो ।

नेपालमा रहेका त्यस्ता विधार्थीलाई सम्बन्धित कजेजमा संम्पर्क गर्न समेत जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपालबाट ढाकामा अवतरण गरेपछि क्वारेन्टिनको नियमलाई भने पालना गर्नुपर्ने जारी विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);