विद्यार्थीलाई ९० दिने राष्ट्रिय सेवा दल तालिम | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

विद्यार्थीलाई ९० दिने राष्ट्रिय सेवा दल तालिम

बाजुरा, १० साउन । बाजुरा जिल्लामा नेपाली सेनाको समरजित गुल्मद्वारा ७२ जना विद्यार्थीहरूलाई ९० दिने राष्ट्रिय सेवा दल ( एनसिसि) तालिम दिईने भएको छ ।

अनुशासित, वफादार र नेतृत्व दिन सक्ने देशभक्त स्वयम् सेवक जनशक्ति एवं सक्षम नागरिक तयार पार्ने उदेश्यले बाजुराका विभिन्न स्कुलमा अध्ययनरत ७२ जना विद्यार्थीहरूलाई तालिम दिन लागेको राष्ट्रिय सेवा दल ( एनसिसि) ले बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);