कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप

नुवाकोट, १० साउन । नुवाकोटको विदुर नगरपालिकामा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । नगरपालिकाले एकिकृत सम्पत्ति कर बढाएको भन्दै नगर प्रमुखलाई ज्ञापनपत्र बुझाउन नगरपालिकाको कार्यलयमा जाँदा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

झडपमा तीन प्रहरी सहति कांग्रेसका ९ जना कार्यकर्ता घाइते भएका छन् । घाइते मध्ये तीन जनको अवस्था गम्भीर रहेको छ ।

नगरपालिका परिसरमा झण्डै दुई घण्टा झडप भएको थियो । शान्तिपूर्ण -यालिमा प्रहरीले बल प्रयोग गरेको भन्दै नुवाकोट कांग्रेसले आपत्ति जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);