सर्लाहीमा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

सर्लाहीमा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप

सर्लाही, २८ असोज । सर्लाहीमा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । रामनगर गाउँपालिकाका ६५ वर्षीय महेन्द्र रामको हत्याको विषयलाई लिएर कांग्रेस सांसद अमरेशकुमार सिंहसहितको टोली र प्रहरीबीच बुधबार झडप भएको हो। 

झडपमा प्रहरीतर्फ डीएसपीसहित २२ जना घाइते भएका छन् भने प्रदर्शनकारीतर्फ २० भन्दा बढी घाइते भएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);