सुर्खेत । सुर्खेतको सिम्ता गाउँपािलका–६ बादेपिपलमा नेपाली एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको छ । बिहिबार राति ११ बजे एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको हो । एमाले र कांग्रेसका कार्यक्रताबीच झडप हुँदा सिम्ला गाउँपालिका–५ का नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार उपेन्द्र सिंह र उनका समर्थक सुरज सिंह ठकुरी घाइते छन् । उनीहरुको अवस्था सामान्य रहेको छ । प्रहरीले अवस्था नियन्त्रणमा लिन दुई सेल अश्रु ग्याँस फायर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । अहिले अवस्था सामान्य रहेको र घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
सुर्खेतमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप
ताजा समाचार
सन्दीपको मुद्दा न्यायाधीश फुयालको इजलासमा
७ मिनेट अघि
सांसद चौधरी जेल चलान
१५ मिनेट अघि
शाहरुख खानको ‘पठान’ले तोड्यो कीर्तिमान
१ घन्टा अघि
अनुहारमा मेवा लगाउँदा फाइदै फाइदा
१ घन्टा अघि