बाजुरामा एमाले-कांग्रेस कार्यकर्ताबीच झडप | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०७९, सोमबार

बाजुरामा एमाले-कांग्रेस कार्यकर्ताबीच झडप

fight

बाजुरा। बाजुरामा झडप भएको छ। प्रहरीका अनुसार बुढिनन्द नगरपालिका– ५ नन्देश्वरीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो। आइतबार बिहान पौने ९ बजे झडप भएको बाजुरा प्रहरीले जनाएको छ। झडप भएपछि मतदान स्थगित भएको छ।

जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट कर्णबहादुर थापा, नेपाली कांग्रेसबाट बद्रीप्रसाद पाण्डे, राप्रपाबाट जंगकुमार गिरी, जनता समाजवादी पार्टीबाट रामबहादुर शाही, स्वतन्त्रबाट राजन पाण्डे र टेकबहादुर बडुवाल उम्मेदवार छन्।

Leave a Reply