बाजुराको त्रिवेणीमा गोली चल्यो : तीन जना घाइते, एकको अवस्था गम्भीर | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

बाजुराको त्रिवेणीमा गोली चल्यो : तीन जना घाइते, एकको अवस्था गम्भीर

बाजुरा। बाजुराको त्रिवेणी नगरपालिका-७ मा गोली चल्दा तीन जना घाइते भएका छन् । मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा तीन घाइते भएको प्रहरीले जनाएको छ।

बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टका अनुसार एक जनाको अवस्था गम्भीर छ। घाइतेहरूको पहिचान हुन नसकेको प्रहरीको भनाइ छ । घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरले उद्दार गरी अस्पताल लगिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);