काठमाडौ ।
जेनजी युवाहरूको प्रदर्शनमा झापाको बिर्तामोडमा प्रहरीले गोली चलाएको छ ।
प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । उनीहरूको पेटमा गोली लागेको छ ।