surkhet news Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार
सुर्खेत–२ मा कांग्रेसका हृदयराम थानी विजयी

सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य हृदयराम थानी विजयी भएका छन् । उनी […]

बाढीले कर्णाली राजमार्गमा समस्या

सुर्खेत ।  शुक्रबारदेखि परेको अविरल बर्षाका कारण आएको बाढीले सुर्खेत पश्चिमका धेरै ठाउँमा क्षति गरेकाे छ। जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल […]

पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु

सुर्खेत । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ मा पर्ने झुम खोलामा पहिराले एक्स्काभेटर पुरेको छ। जिँउ–जुफाल जोड्ने सडक निर्माण गर्ने क्रममा आइतबार […]

नेपाली सेना बनायो क्रियापुत्री भवनदेखि शवदाह स्थलसम्म 

सुर्खेत । नेपाली सेनाले क्रियापुत्री भवनका साथै भेरीको किनारमा शवदाह स्थल निर्माण गरेको छ । चन्दननाथ गणले जाजरकोट भेरी नगरपालिका […]

नक्कली बिल बनाउने संस्थाका अध्यक्ष र सामाजिक परिचालकविरुद्ध मुद्दा दायर

सुर्खेत । नक्कली बिल भर्पाइ बनाउने नेपाल नागरिक समाज (सिस नेपाल) सुर्खेतका अध्यक्ष र सामाजिक परिचालकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषा अदालतमा […]

रुख ढल्दा कर्णालीमा विद्युत् सेवा अवरुद्ध

सुर्खेत । बाँकेको बैजनाथ गाउँपालिका-१ चिसापानीमा हावाहुरीका कारण रुख ढल्दा विद्युत् प्रशारण लाइनमा क्षति भएपछि कर्णालीमा विद्युत् सेवा शनिबार रातिदेखि अवरुद्ध […]

बारेकोटकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका वीरबहादुर गिरी ३९ सय ५४ मत ल्याएर  निर्वाचित भएका […]

सुर्खेतमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपािलका–६ बादेपिपलमा नेपाली एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको छ । बिहिबार राति ११ बजे एमाले […]

के विपन्‍न मतदाता भोट बैंक मात्र हुन् ? 

सुर्खेत । जाजरकोट बारेकोट गाउँपालिका-२ रोकायगाउँका ५२ वर्षीय वीर कामीलाई भेट्न दिनहुँ कुनै न कुनै दलका नेता आइरहन्छन् । सानै उमेरदेखि शारीरिक […]

रघे लुवारको आरन अनुभव : न चटक्कै छोड्न सक्छु न चित्तै बुझाउन 

सुर्खेत । आगोको रापले गाला रातै छन् । चाउरिएका गालाले बुढ्यौली प्रष्ट देखिन्छ । टाउकोमा टोपी । टोपीका छेउकुनाबाट निस्किएका […]

सव-इन्जिनियरको जागिर छाडेर वडा अध्यक्षको उम्मेदवार

सुर्खेत । ३० वैशाखमा हुने निर्वाचनका लागि अछामको पञ्चदेवल विनायक नगरपालिकाका एक जना सव-इन्जिनियरको जागिर छाडेर वडा अध्यक्षको उम्मेदवार  बनेका […]

विद्यालयका प्रअलाई गाउँपालिका अध्यक्षमा सिफारिस गर्‍याे कांग्रेसले

सुर्खेत । नेपाली कांग्रेसले रुकुम पश्चिममा एक बहालवाला प्रधााध्यापक (प्रअ) लाई गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस गरेकाे छ । कांग्रेसले आसन्न […]

मजदुरी गर्ने सम्मा पुग्दैन चुनावी प्रचारविपन्न र मजदुरहरू भन्छन्– हामीहरूलाई दलको रंग नदिनुहोस्, हामी कसैका पनि होइनौँ

सुर्खेत । सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको विमानस्थल नजिकै सडकमा काम गर्ने रमिता बुढालाई स्थानीय तह निर्वाचनका विषयमा कुनै जानकारी छैन । […]

बाइसे चौबिसे कालको पुल अझै पनि प्रयोगमा, मर्मत नहुँदा जोखिममा सर्वसाधारण

सुर्खेत । जाजरकोट भेरी नगरपालिका–११ मेटालस्थित भेरी पुलबाट खसेर बिहीबार एक महिला घाइते भइन् । भेरी नगरपालिका–२ रिसाङकी ५२ वर्षीया […]

सुर्खेतमा २४ वर्षीया महिला बलात्कृत 

सुर्खेत । सुर्खेतमा २४ वर्षीय महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–५ कालीका बस्ने […]

कोरोना महामारीले डिलुलाई विदेश जान त राेक्याे तर तरकारी व्यवसायी बनायो

सुर्खेत । दैलेखका डिलु गुरुङ वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जाने तयारीमा थिए । गाउँमा बसेर केही गर्न सकिँदैन पैसा […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);